विराटनगरमा बजार बन्द गराउँदै उच्छृङ्खल गतिविधि गर्ने दुई जना पक्राउ
ratopati.com · Sat Aug 01 03:13:01 GMT 2026

विराटनगर । मोरङको विराटनगरमा साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले गत साउन १४ गते राति उनीहरूलाई नियन्त्रणमा लिएको हो।
Read full story at source (ratopati.com)