देशका ३९ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम
ratopati.com · Sat Aug 01 03:15:15 GMT 2026

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका ३९ जिल्ला भई बहने स-साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
महाशाखाले शनिबार बिहान ८ बजे बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै उक्त जानकारी दिएको हो।
Read full story at source (ratopati.com)