घुस लिँदै गर्दा भूमि प्रशासन कार्यालयका तीन नासु र दुई लेखापढी व्यवसायी पक्राउ
ratopati.com · Sat Aug 01 03:19:40 GMT 2026

ललितपुर । जग्गाको बकसपत्र गराउने काममा सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय ललितपुरका तीन जना नायब सुब्बा र दुई जना लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा नायब सुब्बाहरू उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर तथा लेखापढी व्यवसायीहरू शैलेन्द्र रानामगर र समीर कटवाल रहेका छन्।
Read full story at source (ratopati.com)