पाकिस्तानको हिमालमा हराएका अमेरिकीको शव भेटियो, निर्मल पुर्जासहित ७ जनाको अवस्था अझै अज्ञात
kendrabindu.com · Sat Aug 01 03:18:53 GMT 2026

काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमपहिरोमा हराइरहेकामध्ये अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव भेटिएको छ।काराकोरम हिमशृंखलाअन्तर्गत पर्ने ब्रड पिक हिमाल आरोहणका क्रममा हिमपहिरो खस्दा विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित १० जना सम्पर्कविहीन भएका थिए।
शुक्रबार अमेरिकी नागरिक म्यालोरी गाइसको शव भेटिएपछि बेपत्तामध्ये तीन जनाको विवरण खुलेको हो । शुक्रबार ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङको शव पहिचान भएको थियो।
Read full story at source (kendrabindu.com)