१७ वर्षपछि हत्या अभियोगका फरार दोषी पक्राउ
newsofnepal.com · Sat Aug 01 03:27:00 GMT 2026

धनगढी।
कञ्चनपुरमा युवकको हत्या गरी १७ वर्षदेखि फरार रहेका दोषी पक्राउ परेका छन्। पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–४ का ३५ वर्षीय टुकु भनिने राजेश राना रहेका छन्।
Read full story at source (newsofnepal.com)