अब ९९९ रूपैयाँमै एसी जडान
ictsamachar.com · Tue Jun 06 11:08:00 GMT 2023
इजी सर्भिस नेपालले अब ९९९ रूपैयाँमा एसी जडान गरिदिने भएको छ । गर्मी बढेसँगै एयर कण्डिसनर (एसी) को माग अत्याधिक बढि रहेको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले एलजी, सामसङ, पानासोनिक, टिसीएल, वाल्ट्रा, माइडिया, अक्स, भोल्टाज, लगायतका ब्राण्डहरूको एसी ९९९ रूपैयाँमा जडान गर्ने भएको हो ।
यसका साथै वार्षिकरुपमा एसी मर्मत संभार गर्नका लागि एएमसी अर्थात वार्षिक शुल्क ४९९ रुपैयाँमै एसी मर्मत गर्ने समेत घोषणा गरेको छ ।
Read full story at source (ictsamachar.com)