मध्यरातमा मोदीको भिडियो सन्देश : मलाई र स्वर्गीय आमालाई गाली गर्ने हाम्रै बालबालिका हुन्, माफ गर्छु
nagariknews.nagariknetwork.com · Sat Aug 01 03:32:15 GMT 2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको जन्तरमन्तरमा हालै भएको विरोध प्रदर्शनको क्रममा आफू र आफ्नी स्वर्गीय आमा हीराबेन मोदीमाथि भएको दुर्व्यवहार र अपशब्द प्रयोग गर्नेलाई माफ गरेका छन्।
शुक्रबार राति सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो घोषणा गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)