नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु
ajakoartha.com · Sat Aug 01 03:45:00 GMT 2026

काठमाडौं- इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली (Morbidelli) ले नेपाली बजारमा ग्राहकहरूको उल्लेखनीय उत्साह र विश्वास प्राप्त गर्दै आफ्नो मोटरसाइकलको बल्क डेलिभरी सुरु गरेको छ।
नेपालमा मोर्बिडेलीको आधिकारिक वितरकले ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो मागलाई ध्यानमा राख्दै पहिलो चरणको बल्क डेलिभरी सुरु गरेको जनाएको छ। कम्पनीका अनुसार, छोटो अवधिमै मोर्बिडेलीले प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।
Read full story at source (ajakoartha.com)