खण्डहर बनेको गोदावरी मार्बल (तस्बिरहरु)
nepalnews.com · Sat Aug 01 03:40:54 GMT 2026

काठमाडौँ। उद्योगका याद विस्मृत भएका छैनन्। कुन कुनामा के राखिन्थ्यो, के काम हुन्थ्यो आज पनि मुखाग्र छ। यसका अलावा रामानन्द चौधरीलाई थाहा छ – गोदावरी मार्बल फेरि चल्दैन।
उनी ललितपुरस्थित गोदावरी मार्बल इन्डष्ट्रिजका कर्मचारी हुन्। यो उद्योग बन्द भएको एक दशक भइसक्यो। सर्वोच्च अदालतले २०७२ साल वैशाख ३ मा वातावरणीय प्रभावको कारण देखाएर उद्योगको अनुमति खारेज गरेको थियो। त्यसयता पनि उनी आफूले काम गरेको उद्योगमै भेटिन्छन्। न त्यो उद्योग चलेको छ, न फेरि कुनैदिन चल्छ।
Read full story at source (nepalnews.com)