जनकपुरमा सद्भाव र्याली
nagariknews.nagariknetwork.com · Sat Aug 01 03:37:26 GMT 2026

जनकपुरधाममा सद्भाव र्याली निकालिएको छ। हिन्दु-मुस्लिम समुदायको अगुवा तथा जनप्रतिनिधिहरूको सहभागितामा रेल्वे स्टेशनबाट सद्भाव र्याली निकालिएको हो।
दुई समुदायबीच उत्पन्न विवाद समाधानका लागि प्रमुख जिल्ला अधिकार प्रेमप्रसाद लुइँटेलको अगुवाइमा शनिबार बिहान निकालिएको सद्भाव र्याली जनकपुरको विभिन्न ठाउँमा पुगेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)