मन्त्रालय भागबन्डामा अड्कियो कर्णाली सरकार
barnanmedia.com · Sat Aug 01 03:49:45 GMT 2026

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएर पदभार सम्हालेको तीन दिन भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबन्डामा सहमति जुट्न नसक्दा नयाँ सरकार विस्तार अन्योलमा परेको छ ।
Read full story at source (barnanmedia.com)