कुनै समय २४ घण्टै चल्ने गोदावरी मार्बल आज खण्डहर
ratopati.com · Sat Aug 01 04:00:20 GMT 2026

काठमाडौँ । कुनै समय २४ घण्टासम्म निरन्तर चल्ने ललितपुरको गोदावरी मार्बल इन्डष्ट्रिज अहिले खण्डहरमा परिणत भएको छ।
वातावरणीय प्रभावको कारण देखाउँदै सर्वोच्च अदालतले २०७२ साल वैशाख ३ मा अनुमति खारेज गरेपछि यो उद्योग बन्द भएको एक दशक भइसकेको छ।
Read full story at source (ratopati.com)