जनकपुरधाममा निकालियो सद्भाव र्याली
baahrakhari.com · Sat Aug 01 04:03:00 GMT 2026

जनकपुरधाम । जनकपुरधाममा सद्भाव र्याली निकालिएको छ । शनिबार (साउन १६ गते) जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाइमा सद्भाव र्याली निकालिएको हो ।
‘नेपाली एकता जिन्दावाद’, ‘हामी सबै एक हौँ’ जस्ता नारा लगाइएको सद्भाव र्यालीमा विभिन्न सम्प्रदायका नागरिक सहभागी भएका थिए ।
Read full story at source (baahrakhari.com)