सरकार र मृतक गणेश यादवका परिवारबीच ८ बुँदे सहमति
setopati.com · Sat Aug 01 04:15:52 GMT 2026

सिरहाको गोलबजारमा भएको प्रदर्शन क्रममा गोलो लागेर मृत्यु भएका गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति भएको छ।
गृहमन्त्री सुधन गुरूङ आफै उपस्थित भएर मृतकका परिवार र आफन्तसँग छलफल गरेका थिए। शुक्रबार ८ बुँदे सहमति भएको परिवारसँग भेटपछि पत्रकारहरूसँग बोल्दै गृहमन्त्री गुरूङले जानकारी दिए।
Read full story at source (setopati.com)