चौतर्फी विरोधपछि फिफाको विश्वकप बिक्री योजना रद्द
baahrakhari.com · Sat Aug 01 04:30:12 GMT 2026
काठमाडौं । विश्वभरीबाट ब्यापक विरोध भएपछि विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको केही हिस्सा निजी लगानीकर्ताहरूलाई बिक्री गर्ने विवादास्पद योजना रद्द गरेको बताएका छन् ।
फिफाले विश्वकपलगायत फिफाका कार्यक्रमहरू सञ्चालन गर्ने नयाँ इकाईमा करिब २० प्रतिशत सेयर बिक्री गरेर ४.२ अर्ब डलरसम्म उठाउने योजना बनाएको थियो ।
Read full story at source (baahrakhari.com)