धनुषामा कर्फ्यू हट्यो, निषेधाज्ञा कायमै: जनकपुरधाममा निकालियो सद्भाव र्याली
clickmandu.com · Sat Aug 01 04:48:21 GMT 2026

जनकपुरधाम । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच उत्पन्न विवादको असरका कारण धनुषामा लगाइएको कर्फ्यू शनिबार बिहान १० बजेदेखि हटाइएको छ।
यद्यपि, सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा भने जारी राखेको छ।
Read full story at source (clickmandu.com)