सुनसरीमा कर्फ्यु हटाइयो:निश्चित स्थानहरूमा निषेधाज्ञा जारी
clickmandu.com · Sat Aug 01 04:55:50 GMT 2026

इनरुवा । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका अति संवेदनशील मानिएका क्षेत्रहरूमा लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा ९निषेध आदेश० जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मिति २०८३ साउन १२ गते राति ९ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।
Read full story at source (clickmandu.com)