शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन [तस्बिरहरू]
hamrakura.com · Sat Aug 01 00:00:00 GMT 2026
काठमाडौँ । बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् । उनी शनिबार बिहानै पशुपतिको दर्शन गर्न गएकी हुन् ।
शुक्रबारदेखि सोल्टी होटलमा शुरू भएको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड-२०२६ मा सहभागी हुन शिल्पा शुक्रबारै नेपाल आएकी हुन् ।
Read full story at source (hamrakura.com)