जनकपुरमा पनि हट्यो कर्फ्यु, निषेधाज्ञा जारी
onlinekhabar.com · Sat Aug 01 04:53:10 GMT 2026

१६ साउन, जनकपुरधाम । जनकपुरधाममा सद्भाव र्यालीपश्चात कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको छ ।
अवस्था तनावग्रस्त बनेपछि गत बिहीबार दिउँसो ३:३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो ।
Read full story at source (onlinekhabar.com)