जनकपुरमा शान्ति सद्भाव र्याली
hamrakura.com · Sat Aug 01 00:00:00 GMT 2026
जनकपुरधाम । जनकपुरधाममा शनिबार सामाजिक शान्ति सद्भाव र्याली आयोजना गरिएको छ । सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम गर्ने उद्देश्यले आयोजना गरिएको र्यालीमा प्रतिनिधिसभा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, धर्मगुरुहरू तथा सङ्घसङ्थाका प्रतिनिधिहरू तथा सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको थियो।
जनकपुरमा शान्ति अवस्था नखल्बलियोस् भनेर कर्फ्यु जारी नै रहेको छ ।
Read full story at source (hamrakura.com)