जनकपुरधाममा सद्भाव र्यालीमा असन्तुष्ट पक्षको नाराबाजी
baahrakhari.com · Sat Aug 01 05:01:27 GMT 2026

जनकपुरधाम । जनकपुरधाममा आयोजना गरिएको सद्भाव र्यालीमा असन्तुष्ट पक्षले नाराबाजी गरेको छ । शनिबार जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाइमा सद्भाव र्याली निकालिएको थियो । उक्त र्याली जनक चोकमा पुगेर सम्पन्न गर्न लाग्दा एक समूह आएर नाराबाजी गर्दै प्रर्दशन गरेको हो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषामा सर्वपक्षीय बैठक बसेर सद्भाव र्याली निकाल्ने निर्णय गरेको थियो । सोही समयदेखि असन्तुष्ट पक्षले जसको आन्दोलन हो उनीहरूको नै असहमति रहेको भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेको थियो ।
Read full story at source (baahrakhari.com)