जनकपुरधाममा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
newsofnepal.com · Sat Aug 01 05:13:54 GMT 2026

काठमाडौँ ।
जनकपुरधाममा सद्भाव र्यालीपछि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको छ। तनावपूर्ण अवस्था बनेपछि गत बिहीबार दिउँसो ३:३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो।
Read full story at source (newsofnepal.com)