सहमतिपछि पनि सुनसान छ सिरहा
ratopati.com · Sat Aug 01 05:16:40 GMT 2026

सिरहा । सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको परिवार र नेपाल सरकारबिच ८ बुँदे सहमति भएको छ।
सहमति भए पनि गोलबजार क्षेत्रमा लगाइएको कर्फ्यु भने अझै यथावत् छ।
Read full story at source (ratopati.com)