सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्याली
khabarhub.com · Sat Aug 01 05:29:57 GMT 2026

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव बढिरहेका बेला सर्लाहीको हरिवनमा सद्भाव र शान्तिको पक्षमा र्याली निकालिएको छ ।
Read full story at source (khabarhub.com)