छायाँदेवी कम्प्लेक्सको जग्गा शतप्रतिशत निजी भएको पुष्टि गर्ने कानुनी आधार
barnanmedia.com · Sat Aug 01 05:26:19 GMT 2026

काठमाडौँ । राजधानीको पर्यटकीय केन्द्र ठमेलस्थित छायाँदेवी कम्प्लेक्सको जग्गालाई लिएर समयसमयमा विभिन्न किसिमका भ्रम र प्रचारबाजी हुने गरेको छ। तर, मालपोतको स्रेस्ता, नापी रेकर्ड र अदालतका अन्तिम फैसलाहरूले भने सो जग्गा कुनै पनि हालतमा सार्वजनिक, सरकारी वा ऐतिहासिक कमलपोखरी नभई कानुनी रूपमा शतप्रतिशत निजी (रैकर) भएको पुष्टि गरेका छन्।सुरुवाती नापीदेखि अदालतको अन्तिम निर्णयसम्मका तथ्यहरूलाई हेर्दा छायाँदेवी कम्प्लेक्सको जग्गा निजी रहेको पुष्टि गर्ने मुख्य कानुनी आधारहरू यसप्रकार रहेका छन्
मोही हक र नापीको व्याख्या
Read full story at source (barnanmedia.com)