फास्ट ट्रयाक निर्माणमा मुख्यमन्त्रीमै कम्पनीको मनोमानी
rajdhanidaily.com · Sat Aug 01 05:42:57 GMT 2026

सेनाले दियो ३० दिनभित्र व्यवस्थापन परिवर्तनदेखि कार्यतालिका बुझाउनेसम्मको अन्तिम समय
मकवानपुर । तराई–मधेश द्रुतमार्ग काममा ढीलाइ गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निर्माण कम्पनीलाई नेपाली सेनाले कारवाही प्रक्रिया अन्तरगत फेरि नोटिस् टु करेक्ट पत्र पठाएको छ ।
Read full story at source (rajdhanidaily.com)