धनुषामा कर्फ्यु हटाइएर अनिश्चितकालीन निषेधाज्ञा जारी
lokaantar.com

जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार आज बिहान १०ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो ।
Read full story at source (lokaantar.com)