ओलीको बाइपासमा जगन्नाथ थपलियालाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय
bishowkhabar.com · Sat Aug 01 05:51:11 GMT 2026

हेटौँडा– नेकपा (एमाले)ले बागमती प्रदेशको मुख्यमन्त्रीमा जगन्नाथ थपलियालाई अघि सार्ने निर्णय गरेको छ ।
किरण थापा र केशव पोखरेलले पनि दाबी गरेपछि विवाद बढेको थियो ।
Read full story at source (bishowkhabar.com)