पाल्हीनन्दनमा अध्यक्ष र उपाध्यक्षकै पद गुमेपछि...
annapurnapost.com · Sat Aug 01 06:04:12 GMT 2026

परासी : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकामा कार्यवाहक अध्यक्ष र उपाध्यक्षको जिम्मेवारी तोकिएको छ। अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि शुक्रबार बसेको कार्यपालिका बैठकले बहुमतका आधारमा नयाँ जिम्मेवारी तोकेको हो।
बैठकले वडा नम्बर ६ का अध्यक्ष कृष्णचन्द्र यादवलाई कार्यवाहक अध्यक्ष र कार्यपालिका सदस्य अनामिकादेवी हरिजनलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिएको छ। गाउँपालिकाका लेखा प्रमुख सञ्जय शर्माका अनुसार दुवै जना तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित जनप्रतिनिधि हुन्।
Read full story at source (annapurnapost.com)