नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा
ratopati.com · Sat Aug 01 06:15:21 GMT 2026

काठमाडौँ । नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष आज पूरा भएको छ । यस अवसरमा नेपालका लागि चीनका राजदूत चाङ माओमिङले दुई देशबिचको परम्परागत मित्रता, पारस्परिक सम्मान र पारस्परिक हितमा आधारित सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राजदूत चाङले जारी गरेकाे शुभकामना सन्देशमा चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वर्षगाँठका अवसरमा जारी शुभकामना सन्देशमा विगत ७१ वर्षदेखि दुवै मुलुकबिच दिगो मित्रता, पारस्परिक सम्मान र आपसी लाभमा आधारित सहकार्य निरन्तर सुदृढ हुँदै गएको उल्लेख गरिएको छ ।
Read full story at source (ratopati.com)