अब अस्पताल होइन, बनाउनुपर्छ स्वास्थ्य प्रणाली
setopati.com · Sat Aug 01 06:21:04 GMT 2026

बिहानको आठ बज्दै थियो। काठमाडौंको एउटा विशेषज्ञ सरकारी अस्पतालको बहिरंग विभाग बिरामीले भरिइसकेको थियो।
लाममा उभिएका सयौं मानिसमध्ये धेरैलाई जटिल मुटु वा मिर्गौला रोग, वा क्यान्सरको उपचार चाहिएको थिएन। अधिकांश मधुमेह, उच्च रक्तचाप, थाइराइड, दम, ग्यास्ट्राइटिस वा जोर्नी दुखाइका नियमित बिरामी थिए।
Read full story at source (setopati.com)