बि-१ र बि-२ भिसाका लागि २० हजार डलरसम्म धरौटी राख्नुपर्ने व्यवस्था स्थायी बनाउँदै अमेरिका
setopati.com · Sat Aug 01 06:19:50 GMT 2026

अमेरिकाले लागू गरेको 'भिसा बन्ड' कार्यक्रमलाई स्थायी बनाउने निर्णय गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै व्यावसायिक प्रयोजनार्थ बि-१र बि-२ भिसाका लागि आवेदन दिँदा अधिकत २० हजार डलरसम्म धरौटी राख्नुपर्ने व्यवस्थालाई स्थायी बनाउने निर्णय गरेको हो।
Read full story at source (setopati.com)