मागेरै विश्व घुमिरहेकी रुसी युवती, काठमाडौंमा बाजा बजाउँदै सहयोग संकलन
kalakarmi.com · Sat Aug 01 06:20:17 GMT 2026

काठमाडौं- सामान्यत विदेशी पर्यटक नेपाल आउँदा प्रशस्त खर्च गर्छन भन्ने मान्यता राखिन्छ । तर सबै विदेशी खर्च गर्न मात्र आउँदैनन् । कोही मगन्तेका रुपमा पनि सडक पेटीमा भेटिने गरेका छन् ।
हालैको एक दिन काठमाडौं न्यूरोडस्थित सडक किनारमा भने फरक दृश्य देख्न देखियो । रुसबाट आएकी ‘लिरा’ नाम बताउने एक विदेशी महिला वास्तवमै मगन्तेको रुपमा देखिइन् । मुस्कुराउँदै र बाजा (स्टिल टङ ड्रम ह्यान्डप्यान) बजाएर सहयोग मागिरहेको दृश्यले धेरैको ध्यान तानेको छ ।
Read full story at source (kalakarmi.com)