नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा
nepalnews.com · Sat Aug 01 06:30:52 GMT 2026

काठमाडौँ। नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष आज पूरा भएको छ। यस अवसरमा नेपालका लागि चीनका राजदूत चाङ माओमिङले दुई देशबिचको परम्परागत मित्रता, पारस्परिक सम्मान र पारस्परिक हितमा आधारित सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
राजदूत चाङले जारी गरेकाे शुभकामना सन्देशमा चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वर्षगाँठका अवसरमा जारी शुभकामना सन्देशमा विगत ७१ वर्षदेखि दुवै मुलुकबिच दिगो मित्रता, पारस्परिक सम्मान र आपसी लाभमा आधारित सहकार्य निरन्तर सुदृढ हुँदै गएको उल्लेख गरिएको छ।
Read full story at source (nepalnews.com)