निलकमलले मनायो १८औँ वार्षिकोत्सव
rajdhanidaily.com · Sat Aug 01 06:31:51 GMT 2026

रक्तदान तथा वैदेशिक रोजगारमा ज्यान गुमाएका पीडित परिवारलाई सहयोग
काठमाडौं । वैदेशिक रोजगार क्षेत्रमा दुई दशक नजिकको अनुभव हासिल गरेको निलकमल हुमन रिसोर्सले आफ्नो १८औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा वैदेशिक रोजगार क्षेत्रसँग आवद्ध व्यवसायी, कानुनविद्, विभिन्न सरोकारवाला तथा कम्पनीका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
Read full story at source (rajdhanidaily.com)