पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश
nepallive.com · Thu Jun 25 16:44:17 GMT 2026

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन क्याबिनेटका मन्त्रीहरुलाई बकपत्रमा झिकाउने आदेश दिएको छ ।
कागज गर्ने तत्कालीन मन्त्रीहरूलाई बकपत्रका लागि विशेष अदालतमा झिकाइउने आदेश दिइएको छ । न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उक्त क्याबिनेटका मन्त्री डा. मीनेन्द्र रिजालसहित आठ जनालाई बकपत्रका लागि झिकाउन भनेको हो ।
Read full story at source (nepallive.com)