कांग्रेस राष्ट्रिय शक्ति भएकाले सामाजिक सद्भाव कायम गर्न नेतृत्वदायी भूमिका खेल्यो: गगन थापा
nepalpress.com · Sat Aug 01 06:39:12 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापनमा केवल भावना र इच्छाशक्ति मात्र पर्याप्त नहुने भन्दै प्रभावकारी प्रतिकार्यका लागि आवश्यक सीप, ज्ञान र व्यवस्थित प्रशिक्षण अनिवार्य रहेको बताएका छन्।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ‘पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै सभापति थापाले विपद्का समयमा प्रभावकारी रूपमा काम गर्न संगठनका नेता–कार्यकर्तालाई व्यावहारिक प्रशिक्षण आवश्यक पर्ने बताए।
Read full story at source (nepalpress.com)