ललितपुरको लखनखेलस्थित भूमि प्रशासन कार्यालयका ३ कर्मचारी अख्तियारको नियन्त्रणमा, ३ लाख घुस रकमसमेत भेटियो
himalpress.com · Sat Aug 01 06:43:11 GMT 2026

काठमाडौँ – ललितपुरको लखनखेलस्थित भूमि प्रशासन कार्यालयका ३ कर्मचारी (नायब सुब्बा) लाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको टोलीले ३ लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले शनिबार दिएको जानकारीअनुसार उक्त कार्यालयका नायब सुब्बाहरू उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगरसहितका व्यक्तिलाई ललितपुर महानगरपालिकाकै वडा नं ४ स्थित एक होटलबाट शुक्रबार घुस रकमसहित पक्राउ गरिएको हो।
Read full story at source (himalpress.com)