४ करोड ५२ लाखभन्दा बढी ठगी मुद्दामा फरार रहेका प्रधान पक्राउ
ratopati.com · Sat Aug 01 06:54:42 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साढे चार करोड रुपैयाँभन्दा बढी ठगी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ तेज विनायक बस्ने ३४ वर्षका सन्तोष प्रधान रहेका छन्।
Read full story at source (ratopati.com)