पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै
khabarhub.com · Sat Aug 01 06:56:22 GMT 2026

काठमाडौं – उद्योग विभागले स्थिर पुँजी २५ करोडभन्दा कम पुँजी भएका उद्योगको विभिन्न सिफारिसका काम प्रदेश सरकार र सो मातहतका निकायबाटै हुने स्पष्ट पारेको छ ।
Read full story at source (khabarhub.com)