रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु
khabarhub.com · Sat Aug 01 07:01:47 GMT 2026

एजेन्सी – रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोनबाट गरेको भीषण आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
Read full story at source (khabarhub.com)