साढे चार करोड रुपैयाँभन्दा बढी ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
himalpress.com · Sat Aug 01 07:06:25 GMT 2026

काठमाडौँ – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साढे चार करोड रुपैयाँभन्दा बढी ठगी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ तेज विनायक बस्ने ३४ वर्षका सन्तोष प्रधान रहेका छन्।
Read full story at source (himalpress.com)