बेलायतमा नेपाली कला र संस्कृतिको पहिचान बढाउँदै सुशील
ratopati.com · Sat Aug 01 07:15:00 GMT 2026

काठमाडौँ । सुशील प्रजापति बेलायतमा बस्न थालेको १८ वर्ष भयो। युनिभर्सिटी अफ वेल्समा एमबीए गर्न बेलायत पुगेका उनको ध्यान करिअर र पैसा कमाउनमा मात्र सीमित भएन।
सन् २००८ मा बेलायतमा पाइला टेकेका उनले विदेशी भूमिमा नेपालको संस्कृति, नाच र पहिचान स्थापित गर्नका लागि आफ्नो महत्त्वपूर्ण समय खर्चिँदै आएका छन्।
Read full story at source (ratopati.com)