जापानमा भूकम्पः मृतकको संख्या ३६ पुग्यो, ९ हजारभन्दा बढी आश्रयस्थलमा
kendrabindu.com · Sat Aug 01 07:22:25 GMT 2026

टोकियो। जापानको कुमामोतो प्रिफेक्चरमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । यस्तै, ९ हजार २ सयभन्दा बढी बासिन्दा अझै पनि सुरक्षित आश्रयस्थलमा बसिरहेका छन् ।
कुमामोतो प्रिफेक्चर सरकारको विपद् व्यवस्थापन मुख्यालयको शनिबार बसेको बैठकमा अधिकारीले मृतकको सङ्ख्या ३६ रहेको र ६ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।
Read full story at source (kendrabindu.com)