तीन लाख रुपैयाँ घुससहित पाँच जना पक्राउ
clickmandu.com · Sat Aug 01 07:25:25 GMT 2026

काठमाडौं । भूमि प्रशासन कार्यालय लगनखेलमा कार्यरत पाँच जना तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तीन जना कर्मचारी र दुई जना लेखापढी व्यवसायी रहेका छन्।
Read full story at source (clickmandu.com)