पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै
canadanepal.com · Sat Aug 01 07:30:30 GMT 2026

काठमाडौं - उद्योग विभागले स्थिर पुँजी २५ करोड रुपैयाँभन्दा कम भएका उद्योगसँग सम्बन्धित विभिन्न सिफारिस अब प्रदेश सरकार तथा त्यसअन्तर्गतका निकायबाटै हुने स्पष्ट गरेको छ।
विभागले सार्वजनिक सूचना जारी गर्दै प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने यस्ता उद्योगका लागि आवश्यक मेसिनरी, औजार तथा कच्चा पदार्थसम्बन्धी सिफारिस प्रदेश सरकार वा मातहतका सम्बन्धित निकायबाट हुने जनाएको हो।
Read full story at source (canadanepal.com)