मेस्सी-कासेमिरो: कुनै बेला 'एल क्लासिको'मा एक-अर्कालाई दिन्थे कडा टक्कर, अहिले छन् एकै टोलीमा!
barnanmedia.com · Sat Aug 01 07:25:44 GMT 2026
विश्व फुटबलको सबैभन्दा ठूलो प्रतिस्पर्धा 'एल क्लासिको' (El Clásico) मा कुनै समय एक-अर्काविरुद्ध भिड्ने दुई भेट्रान स्टार अहिले एउटै क्लबबाट खेल्दैछन्।
रियल मड्रिडमा छँदा बार्सिलोनाका तत्कालीन कप्तान लियोनेल मेस्सीको आक्रमण रोक्न तल्लीन रहने ३४ वर्षीय ब्राजिलियन मिडफिल्डर कासेमिरो अब मियामीमा मेस्सीकै सहयात्री बनेका छन्।
Read full story at source (barnanmedia.com)