सहकारी ठगी मुद्दा छिटो टुंग्याउन मन्त्रालयले माग्यो समर्पित इजलास
khabarhub.com · Sat Aug 01 07:37:24 GMT 2026

काठमाडौं – सहकारी ठगीसम्बन्धी मुद्दाको बढ्दो चापलाई व्यवस्थित गर्दै पीडितलाई छिटो न्याय दिलाउन जिल्ला अदालतमा ‘सहकारी कसुर हेर्ने समर्पित इजलास’ गठन गर्न प्रस्ताव गरिएको छ।
Read full story at source (khabarhub.com)