ठाउँ-ठाउँमा निकालियो सद्भाव र्याली
kathmandupati.com · Sat Aug 01 07:53:25 GMT 2026

काठमाण्डु – पछिल्लो केही दिन यता मधेशका जिल्लामा भएको घटनापछि विभिन्न स्थानमा सद्भाव र्याली निकालिएको छ।
देशभर शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले सद्भाव र्याली निकालिएको हो ।
Read full story at source (kathmandupati.com)