जापान भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, नौ हजारभन्दा बढी आश्रयस्थलमा
barnanmedia.com · Sat Aug 01 07:47:20 GMT 2026

जापानको कुमामोतो प्रिफेक्चरमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ भने नौ हजार २०० भन्दा बढी बासिन्दा अझै पनि सुरक्षित आश्रयस्थलमा बसिरहेका छन् ।
कुमामोतो प्रिफेक्चर सरकारको विपद् व्यवस्थापन मुख्यालयको शनिबार बसेको बैठकमा अधिकारीले मृतकको सङ्ख्या ३६ रहेको र छ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।
Read full story at source (barnanmedia.com)